उपेक्षित

बाढीले माेटरसाइकल बगाउँदा दुई जनाकाे ज्यान गयाे!

 २४ भदौ, रुकुम पश्चिमरुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।साँख...

पुरा पढ्नुहोस
आगोमा जलेर १ जना गम्भीर घाइते

२४ भदौ, सर्लाहीसर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन्। चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन्। शरीरको कम्मरमाथिको ६० प्रतिशत...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानसेनापतिले लगाए दर्ज्यानी चिह्न

२४ भदौ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोही समारोहमा राष्ट्रपति...

पुरा पढ्नुहोस
यी हुन् सुरक्षित याैन जीवनका विशेषताहरु

 सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित...

पुरा पढ्नुहोस
रुक्मिणी माविले मनायो ७७ औं वार्षिकोत्सब

२४ भदौ, रुकुम पुर्वजिल्लाको पुरानो तथा ठुलो विद्यालय रुक्मिणी माद्यामिक विद्यालयले ७७ औं वार्षिकोत्सब २०८१ धुमधामका साथ मनाएको छ । केही दिन देखि विद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न प्रतियोगिता तथा क्रियाकलापहरु सञ्चालन गदै आइरहेकोमा आज...

पुरा पढ्नुहोस
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औं जन्मजयन्ती मनाइँदै

२४ भदौ, काठमाडौंनेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२४ भदौ, काठमाडौंनवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर...

पुरा पढ्नुहोस
मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा भारी वर्षाको सम्भावना

२४ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस
युवतीको हत्या आरोपमा दुई जना पक्राउ

२३ भदौ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज...

पुरा पढ्नुहोस
पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध

२३ भदौ, जुम्ला कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक डिभिजन कार्यालयका...

पुरा पढ्नुहोस