उपेक्षित

छानबिन समितिले रवि लामिछानेसँग आज बयान लिँदै

७ भदौ, काठमाडौंसहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो...

पुरा पढ्नुहोस
साफ यू-२० च्याम्पियनसिप: समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

६ भदौ, काठमाडौंसाफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा नेपालले दुई गोल...

पुरा पढ्नुहोस
भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको हो : प्रधानमन्त्री ओली

६ भदौ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी...

पुरा पढ्नुहोस
युक्रेनद्वारा मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

६ भदौ, काठमाडौंयुक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट...

पुरा पढ्नुहोस
क्याम्पसमा विष्फोटक पदार्थ फ्याँक्ने २ जना पक्राउ

६ भदौ, दाङदाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट...

पुरा पढ्नुहोस
भैँसीको आक्रमणमा परि बाघको मृत्यु

६ भदौ, मकवानपुरमकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मरेको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...

पुरा पढ्नुहोस
ट्रककाे ठक्करबाट मोटरसाइकलयात्रीको मृत्यु

६ भदाै, इनरुवासुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै...

पुरा पढ्नुहोस
तिनिधिसभामा आज सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर

६ भदौ, काठमाडौंप्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा नियमावली,...

पुरा पढ्नुहोस
आजको मौसम: देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

६ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि...

पुरा पढ्नुहोस
इनारमा फसेर दुई जनाको मृत्यु

५ भदौ, दाङदाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी...

पुरा पढ्नुहोस