उपेक्षित

मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

१५ साउन, हेटौंडाबागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको...

पुरा पढ्नुहोस
संसद्का दुवै सदनको बैठक आज बस्दै

१५ साउन, काठमाडौंसंघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी...

पुरा पढ्नुहोस
आज यी स्थानमा भारी वर्षा हुने

१५ साउन, काठमाडौंदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

पुरा पढ्नुहोस
एकैपटक २१ सचिवको सरुवा

१५ साउन, काठमाडौंसरकारले सोमाबार २१ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ। उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

१४ साउन, दाङदाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जाँदै गरेको रा ३ प ७११४ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ८ असानीमा...

पुरा पढ्नुहोस
पोखरा स्कुलबस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

१४ साउन, काठमाडौंपोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति...

पुरा पढ्नुहोस
साथीसँग आरती हेर्न पशुपति गएका बोहराको पुलमुनि शव, ४ आरोपी पक्राउ

आरोपित नै पुगेका थिए प्रहरीमा जाहेरी दिन १४ साउन, काठमाडौंथापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका...

पुरा पढ्नुहोस
अमेरिकामा एक नेपालीको गोली हानी हत्या

१४ साउन, काठमाडौंअमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका...

पुरा पढ्नुहोस
स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २८ जना घाइते

१४ साउन, पोखरापोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्...

पुरा पढ्नुहोस
कुलमानकाे अर्काे चमत्कार: ५३ वर्षदेखि घाटामा खेपेकाे विद्युत प्राधिकरण नाफामा

०७९/८० मा नौ अर्बले घाटामा रहेको नेपाल–भारत विद्युत् व्यापार गत आवमा १२ करोड नाफामानेपाल–भारत विद्युत् व्यापारको पाँच दशकभन्दा लामो इतिहासमा नेपाल पहिलोपटक नाफामा गएको छ । भारतसँगको विद्युत् व्यापारमा गत आवमा नेपाललाई १२ करोड २३...

पुरा पढ्नुहोस