उपेक्षित
११ माघ, काठमाडौंनेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह...
पुरा पढ्नुहोस११ माघ, काठमाडौंलाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको...
पुरा पढ्नुहोस११ माघ, गोरखाउत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ। जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट...
पुरा पढ्नुहोस११ माघ, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै भागमा अहिले हुस्सु लागेको महाशाखाले जनाएको...
पुरा पढ्नुहोस११ माघ, पाल्पाराष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न...
पुरा पढ्नुहोस१० माघ, दाङ घाेराही उपमहानगरपालिका- १२ तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । वार्षिकोत्सबकाे पूर्वसन्ध्यामा साे विद्यालयका १४ जना शिक्षक, कर्मचारी तथा अभिभावकवाट बिहीबार रक्तदान गरिएको...
पुरा पढ्नुहोस१० माघ,काठमाडौँ काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ। केहीबेरअघि भएको उक्त आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। ...
पुरा पढ्नुहोस१० माघ, सुर्खेतनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...
पुरा पढ्नुहोस१० माघ, रोल्पा आफूले अध्ययन गरेको विद्यालय चन्द्रप्रभा मावि, सुनिलस्मृति-३ मिझिङ, रोल्पालाई आफूले सकेको आर्थिक सहयोग गर्दै विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी, शिक्षाप्रेमी एवंम बौद्धिक व्यक्तित्वहरु बमबहादुर पुनमगर र इन्द्रबहादुर महराले आफ्नो जन्मदिन मनाएका छन्...
पुरा पढ्नुहोसहरेक वर्ष डिसेम्बर १२ मा मनाइने सार्वभौमिक स्वास्थ्य कवरेज दिवस मनाइन्छ । सार्वभौमिक स्वास्थ्य कवरेज भन्नाले सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच र सुविधा सुनिश्चित गर्नु हो । यसको उद्देश्य मानिसहरूको स्वास्थ्य सुधार गर्दै,...
पुरा पढ्नुहोस









