उपेक्षित
२७ असार, काठमाडौँबाढीपहिरोले देशभरि १३२ सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल...
पुरा पढ्नुहोस२७ असार, गुल्मी गुल्मी जिल्लाका चार स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन्। स्थानीय तहको संरचना बनेको झण्डै सात वर्ष पुग्दासमेत चार स्थानीय सरकारले प्रशासनीक भवनसमेत बनाउन सकेका छैनन्। प्रशासनीक भवन नहुँदा...
पुरा पढ्नुहोस२७ असर,प्युठान विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ । संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जुम्रीमा साे हाजिरीजवाफ प्रतियोगिता भएको हो । जिल्लाका १० वटा...
पुरा पढ्नुहोस२७ असार, दाङ दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती गम्भीर घाइते भएकी हुन्...
पुरा पढ्नुहोस२७ असार, गुल्मी गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप...
पुरा पढ्नुहोस२७ असार, पाल्पापाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।सोही...
पुरा पढ्नुहोस२७ असार, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती...
पुरा पढ्नुहोस२६ असार, रोल्पारोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लोड गर्न गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा...
पुरा पढ्नुहोस२६ असार, रौतहटरौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको...
पुरा पढ्नुहोस२६ असार, काठमाडौंकास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...
पुरा पढ्नुहोस