उपेक्षित
२६ असार, काठमाडौं नेपाल टुरिस्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं बस चलाउने तयारी गरेको छ। यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक...
पुरा पढ्नुहोस२६ असार, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक...
पुरा पढ्नुहोस२५ असार, सल्यान कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोट गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको बताइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको...
पुरा पढ्नुहोस२५ असार, काठमाडौं राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै...
पुरा पढ्नुहोस२५ असार, रुकुम पूर्वरुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा...
पुरा पढ्नुहोस२५ असार, जनकपुरधामसत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेश प्रदेश सरकार विस्तार सकसपूर्ण बनेको छ । नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दावी गरिरहेको छ । तर, सरकारको नेतृत्वकर्ता दल जनमत अर्थ मन्त्रालय दिन तयार...
पुरा पढ्नुहोस२५ असार, काठमाडौंप्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय...
पुरा पढ्नुहोस२५ असार, काठमाडौंकेही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।महाशाखाका अनुसार...
पुरा पढ्नुहोस२४ असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ...
पुरा पढ्नुहोस२४ असार, काठमाडौँनेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेसम्मका सत्ता समीकरणहरु माटोका फुटेको भाँडाजस्ता मात्र भएको टिप्पणी गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले यस्तो बताएका हुन्। सांसद सुवालले नयाँ सत्ता समीकरण...
पुरा पढ्नुहोस