उपेक्षित

थारू समुदायले अटवारी पर्व मनाउँदै !

८ भदौ, देउखुरी (दाङ) पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। यो पर्व उनीहरूका लागि  महत्त्वपूर्ण पर्व हो। शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि...

पुरा पढ्नुहोस
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि

  ७ भदौ, काठमाडौं वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ ।  शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६...

पुरा पढ्नुहोस
सरकार तानाशाहीकरणतर्फ उन्मुख: अग्नि सापकोटा

६ भदौ, काठमाडाैं  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्। उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दल लागिरहेको आरोप पनि लगाए। विशेषतः नेकपा एमालेका...

पुरा पढ्नुहोस
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्

    ७ भदौं, काठमाडौं समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमणमा आएकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु...

पुरा पढ्नुहोस
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : पोख्रेल

७ भदौ, देउखुरी (दाङ) नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोख्रेलले लिम्पियाधुरा,...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

७ भदौ, काठमाडौं हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको सटही दर

७ भदौ, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट बालकको मृत्यु, ५ जना घाइते

६ भदौ, रोल्पा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का एक बालकको अरिँगालको टोकाइबाट मृत्यु भएको छ । हिजो (शुक्रबार) विद्यालयबाट घर फर्कने क्रममा अरिंगालको टोकाइबाट ६ बालबालिका घाइते भएका थिए घाइते मध्य एकजनाको मृत्युु भएको हो । त्रिवेणी...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

६ भदौ, काठमाडौँ   हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र...

पुरा पढ्नुहोस
प्रतिनिधि सभामा आज भूमि विधेयकको प्रतिवेदन पेस हुँदै

६ भदौ, काठमाडौं संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक...

पुरा पढ्नुहोस