उपेक्षित

रविसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

२ कार्तिक, काठमाडौँ  पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको...

पुरा पढ्नुहोस
लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

२ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी...

पुरा पढ्नुहोस
रविलाई पक्राउ गर्न सीआईबी टोली परिचालित

२ कात्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई...

पुरा पढ्नुहोस
सन्दीपले पाए अमेरिकाको भिसा

२ कात्तिक, काठमाडौं  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र...

पुरा पढ्नुहोस
सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

२ कार्तिक, काठमाडौँ  बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई...

पुरा पढ्नुहोस
आर्थिक अनियमिततामा मुछिए एसपी, तानिए हेडक्वार्टर

२ कात्तिक, काठमाडौं  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले...

पुरा पढ्नुहोस
दशैं काजमा हिंडेका कर्मचारी अझै कार्यालय फर्किएनन्

२ कात्तिक, काठमाडौं  दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ । काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिप : साम्बाविनै नेपाल आज भुटानसँग भिड्दै

२ कात्तिक, काठमाडौं  गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...

पुरा पढ्नुहोस
धनगढी उपमहानगरले थप ४ स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा दिने

२ कात्तिक, धनगढी  धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ । उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा...

पुरा पढ्नुहोस