उपेक्षित

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर, काठमाडौंभ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास...

पुरा पढ्नुहोस
एक करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

२३ मंसिर, काठमाडौंकैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
एनपीएल: आज सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुने

२३ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते...

पुरा पढ्नुहोस
आज अपराजित जनकपुरको सामना गर्दै लुम्बिनी

२३ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ...

पुरा पढ्नुहोस
आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२३ मंसिर, काठमाडौं जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो...

पुरा पढ्नुहोस
महासंघकाे चुनावी रस्साकस्की: अध्यक्षमा ५ जनाकाे उम्मेदवारी, महासचिवमा जन्मदेवसहित ३ जना भिड्ने

२२ मंसिर, काठमाडौं यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी...

पुरा पढ्नुहोस
कर्णालीमा ३३ आयोजना अलपत्र, निर्माण व्यवसायीलाई अन्तिम मौका

२२ मंसिर, काँक्रेविहारलामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ। मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण...

पुरा पढ्नुहोस
दोस्रो जितको खोजिमा कर्णाली र विराटनगर

२२ मंसिर, काठमाडौंनेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । कर्णालीको कप्तानी सोमपाल कामीले गर्ने छन् भने...

पुरा पढ्नुहोस
एनपीएलमा आज सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२२ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ । खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा...

पुरा पढ्नुहोस