उपेक्षित

धार्मिक अन्धता र श्रमीक वर्गको मुक्तिबारे लेनिन

२१ जनवरी १९२४ मा ५४ बर्षको उमेरमा संसार छोडेका भ्लादिमिर लेनिनको शतवार्षिकी स्मृतिका रुपमा यो बर्ष दुनियाँभर उनको राजनीतिक जीवन, विभिन्न विषयमाथिका विचारहरु र आजका कम्युनिस्ट पार्टीहरुको भूमिकामाथि मन्थन चलिरहेको छ । रुसी क्रान्तिकारी,...

पुरा पढ्नुहोस
भूमिहिन र सुकुम्बासीका समस्याको जरैदेखि समाधान गर– सम्पादकीय

बहुदलयताका अधिकांश सरकार कम्युनिस्ट खेमाका पार्टीको नेतृत्वमा बनेको कुरा जगजाहेर नै छ । दश वर्षे जनयुद्ध र विस्तृत शान्ति प्रक्रियापछि नेपालमा दुइतिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीकै नेतृत्वमा शासन सत्ता चलिआएको स्थिति छ तर भूमिसुधारको...

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

९ मंसिर, काठमाडौं चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११...

पुरा पढ्नुहोस
उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक

९ मंसिर, काठमाडौं मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । केही जिल्लामा त मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार २...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

९ मङ्सिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
यी दुई प्रदेशमा वर्षा, पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

९ मंसिर, काठमाडौँ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
विप्लव नेकपाले गर्याे काठमाडौंमा शक्ति प्रदर्शन

८ मंसिर, काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम यो सरकार ढल्दैन भनेर भाषण गर्ने मात्रै रहेको बताएका छन्। काठमाडौँमा शनिवार उक्त पार्टीले आयोजना गरेको कार्यक्रमा महासचिव चन्दले...

पुरा पढ्नुहोस
धार्मिक सांस्कृतिक अन्धविश्वास र महिला मुक्ति

मानव शास्त्री क्रिष्टिना डि.रोशीका अनुसार “संस्कृति मानव समुदायले अपनाउने धर्म, खानपान, भाषा, लवाइ, विवाह, संगीत आदिको समग्र सम्रिश्रण हो । हाम्रा बैवाहिक व्यवस्था, आफन्त र अन्यलाई गर्ने स्वागतका तरिका र अन्य हजारौँ वर व्यवहार...

पुरा पढ्नुहोस
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

८ मंसिर, त्रिवेणी (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

८ मंसिर, दोधाराविश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ। महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु. ३०/३० हजारसहित...

पुरा पढ्नुहोस