उपेक्षित

चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

३ मंसिर, काठमाडौं निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान...

पुरा पढ्नुहोस
अल्लाे उद्योगमा आगलागी, साढे ११ लाख बढीको क्षति

३ मंसिर, प्युठान प्युठानमा एक अल्लो उद्योगमा आगलागी भएको छ । प्युठान नगरपालिकामा अवस्थित खिम ब बुढा र चित्रकली बुढाले सञ्चालन गर्दै आएको काेठिहिमाल अल्लाे उद्योगमा आगलागी भएको छ । बिधुत सट भएर आगलागी भएको अनुमान गरिएको...

पुरा पढ्नुहोस
माओवादीको पदाधिकारी बैठक बस्दै

३ मंसिर, काठमाडौँ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएउनका अनुसार बैठक बिहान ११...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठक बस्दै

३ मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको  बैठक बोलाएका छन्। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र उनलाई कस्तो सम्मान दिने भन्ने निर्णयका लागि ओलीले बैठक बोलाएको जनाइएको छ। ढुंगानाको हिजो ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

३ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विवरणअनुसार विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय...

पुरा पढ्नुहोस
आजको मौसम: केही स्थानमा हल्का वर्षाको सम्भावना

३ मंसिर, काठमाडौं देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

पुरा पढ्नुहोस
रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्दै

२ मंसिर, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन...

पुरा पढ्नुहोस
पूर्वसभामुख ढुंगानाको निधन

२ मंसिर, काठमाडौंपूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ८३ वर्षको उमेरका उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको शिक्षण सिकाइमा सुधार, निजि विद्यालय विस्थापित

२ मंसिर, पर्वत सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन्। यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो। अन्य पालिकामा भने निजी विद्यालय...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ मंसिर, झापा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

पुरा पढ्नुहोस