उपेक्षित

पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकल जलेर नष्ट

७ कात्तिक, गुल्मीगुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा  आगलागी  भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।जिल्ला...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

६ कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक...

पुरा पढ्नुहोस
विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

६ कात्तिक, काठमाडौंगृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई...

पुरा पढ्नुहोस
बलात्कारी तत्काल पत्ता लगाई कारबाही गर्न माओवादी केन्द्र राप्तीको माग

६ कार्तिक, भालुबाङनेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग...

पुरा पढ्नुहोस
बालिका बलात्कारका दोषीलाई कारबाहीको माग गर्दै पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

६ कार्तिक, दाङबालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको...

पुरा पढ्नुहोस
‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठीको तयारी अन्तिम चरणमा

६ कार्तिक, दाङ रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र  समग्र...

पुरा पढ्नुहोस
साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

६ कात्तिक, काठमाडौं कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

६ कार्तिक, काठमाडौं देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
इजिप्ट मलेरियामुक्त देश घोषणा !

६ कात्तिक, काठमाडौं विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट...

पुरा पढ्नुहोस
पूर्वडीआईजी जोशीलाई बयानका लागि लगियो रुपन्देही

फाइल फोटो ।५ कात्तिक, काठमाडौं सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो । कास्कीका एसपी श्यामबाबु...

पुरा पढ्नुहोस