उपेक्षित

यसपाली न मल न पानी, लगातारको खडेरीले कृषकलाई हैरानी

झिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...

पुरा पढ्नुहोस
अरिङ्गालले टाेक्दा राेल्पामा एक पुरुषको ज्यान गयो

साउन ३१ राेल्ल्पा-राेल्पा  जिल्ला राेल्पा नगरपालिका १० मा अरिङ्गालले टाेकेर एक जनाको ज्यान गएको छ रोल्पा जिल्ला राेल्पा नगरपालिका वडा नम्बर –१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टाेकेर ज्यान गएको हो । साेमबार...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा २५ दिनकी बालिका सहित एकै घरका दुई बालिका गरि तीन जनाको मृत्यु

  बाहाने बाग्दुला सडक खण्डमा विगत १३र१४ वर्षदेखि यातायात सेवा दिइरहेको जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका सुचना अधिकारी राजन घिमिरेले बताएका छन् । मृत्यु हुनेहरुमा  नाैवहिनि गाउपालीका ५ का लुकेस थापा,...

पुरा पढ्नुहोस
न्याय माग्दा आत्मदाहा गर्नुपर्ने ! निहारिकाको आवाज किन सुन्दैन सरकार ?

काठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको...

पुरा पढ्नुहोस
जनप्रतिनिधिको कार्यभारबारे तुलसीपुरमा अभिमुखिकरण तालिम

स्थानिय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधीका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानिय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले...

पुरा पढ्नुहोस
गरिबीको आर्तनात पीडा ! बुबाले जंगलमा फालेकी १५ महिने बालिकाको भोकप्यासको प्रलयबाट मृत्यु

आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छिन् । बाग्लुङ नगरपालिका– ६ लमगाउँका दीपक बोहराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबीस घन्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर...

पुरा पढ्नुहोस
सिंचाइ कुलाेले बगाउँदा घाेराहीमा एक बालिकाकाे मृत्यु

जिल्लाकाे घाेराही उपमहानगरपालिका १० स्थिति चारबगीया टाेलमा सिंचाइ कुलाेले बगाउँदा शुक्रबार एक बालिकाकाे मृत्यु भएको छ । अामाले भान्सामा काम गरिरहेकाे समयमा बच्चा बाहिर करिब ४ बजेतिर खेल्दै गर्दा कुलाेमा खसेकाे र साही कुलाेले बगाउँदा...

पुरा पढ्नुहोस
बालिकालाई बलात्कार गर्ने बर्दियाका दुई बलात्कारी पक्राउ

बर्दियामा मध्यरातीमा एक बालिका बलात्कृत भएकी छन् । बढैयाताल गाउँपालिका–५ फूलबारीस्थित सडक बाटोमा नै १६ वर्षीया बालिका बलात्कृत भएकी हुन ।बालिका बुधबार साँझ मानखोला ९बाँके र बर्दियाको सीमामा पर्ने नदी हुँदै बढैयाताल दिदीघरमा जाँदै...

पुरा पढ्नुहोस
नेपाली भूमिमा निर्वाचन नहुने! छाङरु र तिङकरमा निर्वाचन टाेली पुग्यो

राष्ट्रघाती शासकहरुद्वारा २०४९ कार्तिक ५ (अक्टोबर २१, १९९२) मा भएको असमान सन्धिले गिजाेलेकाे नेपालकाे राष्ट्रयताकाे घाउ अाजसम्म अाउँदा झनै चर्किएको छ । ०७६ मा जारी नेपालकाे राजनीतिक तथा प्रशासनिक नक्सामा...

पुरा पढ्नुहोस