उपेक्षित

दशैंको `उपहार´ खाने तेलमा अत्यधिक मूल्यवृद्धि

विभाग भन्छ कार्वाही गर्ने अधिकार छैन ।८ असोज, काठमाडौंनेपालीका ठूला चाडपर्व दशैँ तिहार आउनै लाग्दा खाने तेलको मूल्यमा वृद्धि भएको छ। पछिल्लो एक-डेढ साता ​बिचमा खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको...

पुरा पढ्नुहोस
फेरि सक्रिय भयो मनसुन, २७ जिल्ला उच्च जोखिममा

केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर कृषिकर्म र यातायात क्षेत्र भने प्रभावित हुने छ ।८ असोज, काठमाडौं आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा हुने

७ असोज, घाेराही माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी...

पुरा पढ्नुहोस
अत्याधिक गर्मीका कारण झापामा २ को मृत्यु

७ असोज, झापाअत्याधिक गर्मीका कारण झापामा दुईजानको मृत्यु भएको छ, भने एकजनाको अवस्था गम्भीर रहेको छ ।अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर महिलाको मृत्यु

७ असोज, रौतहट रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ ।जितिया पर्व...

पुरा पढ्नुहोस
छविलाललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

७ असोज, पोखरासहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने...

पुरा पढ्नुहोस
रास्वपाको प्रदर्शनपछि सहकारी पीडितहरु सडकमा, रविलाई पक्राउ गर्न माग

७ असोज, पोखराराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् ।...

पुरा पढ्नुहोस
अमेरिकी डलर देखाई ६४ लाख ठगेको आरोपमा ३ जना पक्राउ

७ असोज, काठमाडौं अमेरिकन डलर देखाई ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर...

पुरा पढ्नुहोस
खानपिनले बिगारेको हाम्रो स्वस्थ्यः के खाने, के नखाने ?

 हिजोआज समयले धेरै नेटो काटिसकेको छ तर म पुरानो यादबाट प्रशंग कोट्याउ चाहान्छु । २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको सुनाकोठी चापागाउँ पुग्दा पोषण विज्ञ मिरियम दिदिले देखिन् कि प्राय त्यहाँका महिला र...

पुरा पढ्नुहोस
श्रमजीवी पत्रकार संघका अध्यक्ष जैसीलाई ‘अग्रज पत्रकारिता पुरस्कार’

७ असोज, काठमाडौँ प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरिएको छ । आइतबार...

पुरा पढ्नुहोस