उपेक्षित
रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौंपटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन...
पुरा पढ्नुहोस१७ भदौ, दङदाङमा आर्थिक अवस्था कम्जोर भएका लोकदोहोरी कलाकार एवं कलाकारका परिवारलाई अध्ययन गर्न ५० प्रतिशतसम्म छुटदिने विषयमा सहमति भएको छ । घोराही १८ पुलचोकमा रहेको ग्यालेक्सी एकेडेमी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौँप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने...
पुरा पढ्नुहोसएसिड आक्रमणमा परेकाहरूबारे केन्द्रित छ फिल्म१७ भदाै, काठमाडौंअभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकाहरूको कथामा फिल्म ‘नमेटिने घाउ’ निर्माण एवं निर्देशन गरे। यो फिल्ममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...
पुरा पढ्नुहोसस्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर, आन्द्राको क्यान्सर गरी क्यान्सरका धेरै प्रकार हुन्छन् । यी सबै क्यान्सरको पछाडि एउटा साझा कारण छ, कोषिकाहरुको असामान्य वृद्धि । यो रोगमा शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित...
पुरा पढ्नुहोसतस्वीर : नेपाल क्रिकेट संघ (क्यान)१६ भदौ, काठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ। क्यानडामा हुने विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौंबाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको...
पुरा पढ्नुहोस








