उपेक्षित

मनकारीहरु मिलेर बनाइदिए विपन्नकाे घरबास

आर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थामा रहेका टुहुरा बालबालिकाकाे लागि स्थानीय समाजसेवीहरुकाे आर्थिक सहयोगमा घर (बास) निर्माणमा गरिएको छ । प्युठानकाे गाैमुखी गाउँपालिका ५ खुङमा त्यस वडाका अध्यक्ष बरुणध्वज मल्ल, रवि चन्द, अर्जुन बिस्ट, सन्ताेष कुंवर...

पुरा पढ्नुहोस
नेकपा एसभित्र कुनै मतभेद छैन: नेपाल

३ असार, काठमाडौँ  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
वैज्ञानिक दृष्टिकोणको निर्माण कसरी गर्ने ?

वैज्ञानिक दृष्टिकोण कुनैपनि घटनाको पृष्ठभुमिमा उपस्थित कार्य र कारणलाई बुझ्ने प्रवृत्ति हो । वैज्ञानिक दृष्टिकोणले हाम्रो मस्तिष्कमा तर्कशक्तिलाई विकसित गराउँछ साथै विवेकपुर्ण निर्णय लिने कुरामा सहयोग गर्दछ । वैज्ञानिक दृष्टिकोणले मानिसलाई प्रश्न गर्न सिकाउँछ,...

पुरा पढ्नुहोस
जंगली च्याउ खाँदा तनहुँमा पाँचजना बिरामी

३ असार, काठमाडौं तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी  भएका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ। बिारामीमध्ये ९२ वर्षीय रणबहादुर...

पुरा पढ्नुहोस
चट्याङ लागेर दुई जनाको मृत्यु

३ असार, काठमाडौं पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
सन्दीप बने टी-२० आईमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

३ असार, अमेरिका नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा...

पुरा पढ्नुहोस
नक्कली लाइसेन्स प्रकरणमा उपचसचिबसहित पाँच जना पक्राउ

२ असार, काठमाडौं नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल पक्राउ परेका हुन्। सीआईबीले उनीहरुलाई ५...

पुरा पढ्नुहोस
अल्ट्राधावक स्व. पण्डितको शालिक अनावरण

२ असार, प्यूठान अल्ट्राधावक तथा विश्व पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको शालिक अनावरण गरिएको छ । सञ्जय पण्डित स्मृती प्रतिष्ठान प्यूठानद्वारा आयोजित शालिक अनावरणसंगै प्रतिष्ठान सचिवालय भवनको समेत प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले उद्घाटन गरे । प्यूठान नगरपालिका...

पुरा पढ्नुहोस
अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर ८ मा

२ असार, काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४...

पुरा पढ्नुहोस
सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

२ असार, चितवन चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३...

पुरा पढ्नुहोस