उपेक्षित

गुल्मीको ४ पालिकामा विद्युत आपूर्ति बन्द

हावाहुरी र चट्याङका कारण बिजुलीको पोलमा लागेको आगो १४ भदौ, गुल्मीहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत...

पुरा पढ्नुहोस
बसको ठक्करबाट महिलाको मृत्यु

१४ भदौ, काभ्रेपलाञ्चोकअरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  महिलालाई ठक्कर दिँदा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै...

पुरा पढ्नुहोस
दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड

फाइल फोटो१३ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्। धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख...

पुरा पढ्नुहोस
दाङमा तीनवटा पुल बन्दै, दुईको ठेक्का खारेज

१३ भदौ, दाङ सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँचवटा पुलमध्ये दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया स्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज भएको...

पुरा पढ्नुहोस
किन भूकम्पकीय उच्च जोखिममा छ नेपाल ? यस्तो छ हालसम्मका भूकम्पको नालिवेली

टेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

१३ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ । त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

१३ भदौ, काठमाडौंमन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो ।हालकी मुख्य सचिव...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ भदौ, काठमाडौँसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ ।त्यस्तै...

पुरा पढ्नुहोस
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

१३ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...

पुरा पढ्नुहोस