उपेक्षित

यस्तो रहनेछ आजको मौसम !

२८ कात्तिक, काठमाडौं हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

२७ कार्तिक, सुनिलस्मृति (रोल्पा) रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ मा अवस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयले आफ्नो ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा संस्कारगत जागरण अभियान अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग पुर्‍याउने सहयोगी दाताहरू,...

पुरा पढ्नुहोस
त्रिविको जग्गा हिनामिना : अख्तियारले थाल्यो छानबिन

२७ कार्तिक, काठमाडौं देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता ‏‎राजेन्द्र कुमार...

पुरा पढ्नुहोस
निवर्तमान आइजीपी खापुङ छानबिनमा, काठमाडौं बाहिर जान रोक

  २७ कार्तिक, काठमाडौं नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी...

पुरा पढ्नुहोस
वर्षाले नवलपुरमा एक करोड ८० लाख बराबरको धानमा क्षति

२७ कार्तिक, नवलपरासी धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ। कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका...

पुरा पढ्नुहोस
दूध बेचेरै वार्षिक १३ लाख आम्दानी !

२७ कात्तिक, दोधारा चाँदनी (कञ्चनपुर) भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  २७ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
सरकारसँग दुर्गा प्रसाईंको २७ बुँदे माग !

२६ कार्तिक, काठमाडौं  नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ। सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको...

पुरा पढ्नुहोस
ओली बाहेक एमालेका सबै हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

२६ कार्तीक, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी...

पुरा पढ्नुहोस
मधेस सरकार गठनविरूद्ध सांसदहरूको धर्ना

  २६ कात्तिक, काठमाडौं मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको...

पुरा पढ्नुहोस