उपेक्षित

किसानलाई जहिले रासायनिक मलको चिन्ता !

१ असार, काठमाडौँअसार लाग्दा नलाग्दै रोपाइँको तयारीमा जुटेका किसान खेतमा व्यस्त छन्। मनसुन भित्रिँदै गर्दा पहिलेदेखि नै पानीको सुविधा भएका ठाउँका किसानले धान रोपाइँ थालिसकेका छन्। हलो, कोदाली र धानका बीउसहित खेत धाउने किसानलाई रोपाइँको...

पुरा पढ्नुहोस
आन्दोलन जारी रहन्छ : रास्वपा

१ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा...

पुरा पढ्नुहोस
सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी आह्वान !

१ असार, काठमाडौंसर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान...

पुरा पढ्नुहोस
बजेट सार्वजनिक गर्दै प्रदेश सरकार !

१ असार, काठमाडौंप्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।केन्द्र सरकारले...

पुरा पढ्नुहोस
सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास विषयक विचार गोष्ठी घोराहीमा सम्पन्न

३१ जेठ, दाङ दाङको घोराहीमा अवस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास” विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा समाजवादी विचार, शिक्षाको वर्गीय दृष्टिकोण, सोभियत सत्ता अन्तर्गतको शिक्षा प्रणाली र वर्तमान नेपाली सन्दर्भमा...

पुरा पढ्नुहोस
गाैमुखी बन्याे शुन्य “हाेम डेलिबरी” पालिका

३१ जेठ, प्युठान गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ...

पुरा पढ्नुहोस
सविन प्रियासनकाे कृति “कडी” सार्वजनिक

३१ जेठ, दाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माकाे प्रमुख...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा ४ जनाको मृत्यु!

३१ जेठ, बागलुङ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एकजना पक्राउ !

३१ जेठ, दाङ दाङमा अबैध हातहतियार एक नाले बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बङ्लाचुली गाउँपालिका-३ लेखटापा बस्ने ४४ वर्षीय लुम बहादुर रावतले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी टोलिद्वारा...

पुरा पढ्नुहोस
सासुआमाले ज्वाईलाई गरिन मिर्गौला दान

३० जेठ, दंगीशरणदाङकी ७८ वर्षीया पम्फि सुनारले आफ्ना ३४ वर्षीय ज्वाईंलाई मिर्गौला दान गरेर सासुआमा–ज्वाईं सम्बन्धको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। दाङको दंगिशरण–५ की पम्फि सुनारले एक वर्षअघि मिर्गौला दान गरेकी हुन्। हाल उनी तुलसीपुर...

पुरा पढ्नुहोस