उपेक्षित
चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ।मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ। चन्द्रमाबाट ल्याइएको नमुना ग्रह...
पुरा पढ्नुहोस१२ असार, धनगढीकैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोसफाइल तस्वीर१२ असार, काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा...
पुरा पढ्नुहोस११ असार, काठमाडौंआईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुदै...
पुरा पढ्नुहोस११ असार, प्यूठान प्युठानको ऐरावती ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ का लागि गजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पन्ध्रौँ...
पुरा पढ्नुहोस११ असार, प्यूठानमल्लरानी गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को वार्षिक बजेट तथा...
पुरा पढ्नुहोस११ असार, प्युठानजिल्लाको प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत गरेका...
पुरा पढ्नुहोस११ असार, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा...
पुरा पढ्नुहोस९ असार, अमेरिकाभारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले...
पुरा पढ्नुहोस१० असार, काठमाडौं एभिन्युज टेलिभिजनको व्यवस्थापकले ७७ वटा जिल्ला संवाददाता र व्युरो प्रमुखलाई गैरकानुनी रुपमा निष्काशन गरेको कदम विरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले आज...
पुरा पढ्नुहोस









