उपेक्षित
२५ जेठ, जनकपुरधाममधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा...
पुरा पढ्नुहोस२५ जेठ, प्युठानप्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका –५ तिग्रामा ट्याक्टरबाट खसेर सहचालक २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो। बालुवा बोकेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर नेपालीको...
पुरा पढ्नुहोस२५ जेठ, दाङदाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका...
पुरा पढ्नुहोस२५ जेठ, धनुषामन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्। गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँनेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।आज...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौँउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्। बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौँतराईका जिल्लाभन्दा काठमाडौँ उपत्यकाका शहरी क्षेत्रमा सर्पको जोखिम कम मानिन्छ। पछिल्ला वर्षहरूमा भने यसै क्षेत्रमा सर्पदंशका विरामी धेरै देखिन थालेका छन्। दुई हप्तादेखि बढेको गर्मीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर सर्पदंशका विरामी...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंप्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंतेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्। भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने...
पुरा पढ्नुहोस









