उपेक्षित

महामन्त्री पद छाडिसकेँ, कारबाहीको कुनै औचित्य छैन : विश्वप्रकाश

 ३० पुस, काठमाडौं नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार...

पुरा पढ्नुहोस
गगन र विश्वलाई कांग्रेसले गर्‍यो कारबाही

 ३० पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने...

पुरा पढ्नुहोस
कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ : अग्नि खरेल

३० पुस, काठमाडौं नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले ल्याउनसक्ने कानुनी जटिलताले चुनावलाई...

पुरा पढ्नुहोस
गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

३० पुस, काठमाडौं बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ !

३० पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

पुरा पढ्नुहोस
आज सुमन सायमी नेतृत्वको समूह नेकपामा गाभिदै

२९ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा हुने सुमन सायमीले जानकारी दिएका छन् । सायमीले राष्ट्रिय मुक्ति पार्टी...

पुरा पढ्नुहोस
के के छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय.? (सूचीसहित)

२९ पुस, काठमाडौं सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो ।बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं...

पुरा पढ्नुहोस
भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको फैसला

२९ पुस, धनगढी कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद...

पुरा पढ्नुहोस
सेयर बजारमा केहि सुधार, ७ अर्बको कारोबार

 २९ पुस, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो । मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा...

पुरा पढ्नुहोस
ग्याँस सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

२९ पुस, दाङग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परी मृत्यु भएको हो । मृत्यु हुने...

पुरा पढ्नुहोस