उपेक्षित

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

३० कात्तिक, काटठमाडौं दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल...

पुरा पढ्नुहोस
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन !

  २९ कात्तिक, जनकपुरधाम जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको...

पुरा पढ्नुहोस
भारतको काश्मिरमा भएको विस्फोटमा ९ जनाको मृत्यु, ३१ घाइते

२९ कार्तिक, काठमाडौं भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भइ ठूलो...

पुरा पढ्नुहोस
एनपीएल: पहिलाे पटक फ्लडलाइटमुनि खेल हुँदै

२९ कार्तिक, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएकाे हाे। एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम !

२९ कार्तिक, काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको दर

  २९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
गाजा शान्ति योजनाको प्रस्ताव कार्यान्वयन गर्न आग्रह

२९ कात्तिक, काठमाडौं संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न...

पुरा पढ्नुहोस
सन्तोष परियारले छाडे रास्वपा !

  २८ कार्तिक, काठमाडौँ रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

२८ कार्तिक, काठमाडौं निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ। आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो। आयोगले थप...

पुरा पढ्नुहोस
नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति ! (सूचीसहित)

२८ कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली रातोपाटीलाई प्राप्त भएको छ । गत कात्तिक १९ गते माओवादी...

पुरा पढ्नुहोस