उपेक्षित

थाली गाउँमा आगलागी, एक बालकको मृत्यु

१२ पुस, हुम्लाहुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।छेपी जेठरा र रामराज जेठराको घर...

पुरा पढ्नुहोस
कुलमान भन्छन् : कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन

 १२ पुस, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको...

पुरा पढ्नुहोस
७ सय ५० किलो गाँजासहित २ जना पक्राउ

१२ पुस, काठमाडौं उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनमा यस्ता हुनेछन् अस्थायी मतदाता

१२ पुस, काठमाडौँआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१२ पुस, काठमाडौ‌नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर...

पुरा पढ्नुहोस
फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : प्रचण्ड

११ पुस, काठमाडौं नेपाली  कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्। शुक्रवार हात्तीवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते...

पुरा पढ्नुहोस
निर्वाचनका गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा

११ पुस, काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरूसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा...

पुरा पढ्नुहोस
छिमेकी देशहरूसँग सकारात्मक भूमिका निभाउँछु : परराष्ट्रमन्त्री शर्मा

११ पुस, काठमाडौं नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफू मन्त्रिपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान

११ पुस, काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार...

पुरा पढ्नुहोस
आज ज्येष्ठ नागरिक दिवस मनाइँदै !

११ पुस, काठमाडौं‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र...

पुरा पढ्नुहोस