कला/साहित्य

प्यूठानमा बालसाहित्य सम्मेलन: विभिन्न ४ बिधामा बहस सेसन चल्ने, उद्घाटन सुर्य थापाले गर्ने !

प्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्‍याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...

पुरा पढ्नुहोस
देशभर सशक्त साहित्यकार जन्माउने संकल्प छ: विजयराज आचार्य

कथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र? अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु...

पुरा पढ्नुहोस
साहित्यकार घिमिरेको नयाँ कृति ´कर्मणा` सार्वजनिक

७ मंसिर , काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार...

पुरा पढ्नुहोस
यसरी भयाे मगरहरुकाे वलिहाङ राज्य दिउसीभैलाेकाे उत्पति

भैलोमा भट्याउदा एउटा वाक्य प्रयोग गरिन्छ । “हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको” राजा बलिहाङ,बल्ढेङगढी दरवार र तिहार बारे केही जानकारीमुलक संक्षिप्त्त इतिहास यहाँ प्रस्तुत छ । नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ,मगरात राज्य मगर राजाहरुले...

पुरा पढ्नुहोस
हास्यव्यङ्ग्य कथासंग्रह “भिरपाखाका सुसेली” विमाेचन

प्यूठान, महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीकाे अवसरमा एक कार्यक्रम गरी साहित्य परिषद् प्यूठानले स्मरण गरेकाे छ । देवकोटाकाे जन्मजयन्तिकाे अवसरमा आयोजित मदाने गाउँपालिका १ अग्लुङ निवासी साहित्यकार एवम प्रगतिशील लेखक अग्निधर चन्द...

पुरा पढ्नुहोस
लोप हुँदै थारू समुदायको सख्या नाच

डानु डाडा डानु रि डाडा डरिउना  भलि र, सखि र डानु रि डाडा डरिउना रि कहि डे  जउ माइ सामि रौरि आपन सरासटि र सखि र सरासटि मायर मोर सेवा र लेओ हमार…रउल्लेखित गीतका हरफ थारू...

पुरा पढ्नुहोस
पर्वहरुकाे केही अध्ययन र अनुभूतिहरु

पर्वको  यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...

पुरा पढ्नुहोस
यसकारण राेल्पा जाँदैछन् प्रचण्ड !

संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन...

पुरा पढ्नुहोस
आउ बरु निकासकाे विमर्श गराैँ: कविता- पदम प्रसाद पाेख्रेल

 काेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण   पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...

पुरा पढ्नुहोस