कला/साहित्य
राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस...
पुरा पढ्नुहोसदाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...
पुरा पढ्नुहोसआँखा मा नजाने के यस्तो चमक छ चाल मा खै किन के यस्तो गमक छ मुस्कान मा लाली सुकोमल काया नारी तिमी घाम हौ कि छाँया? मरेर बाच्ने थाहा छ जानी सहन्छेउ प्रवस रहरै मानि बेदना मनमा छाती मा छ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने...
पुरा पढ्नुहोसदलित पत्रकार संघ दाङले आफ्नाे स्थापनाकाे १२ अाैँ वर्षगाँठ मनाएको छ । कार्यक्रमकाे अवसरमा दाङकाे तुलसीपुरचाेकमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सरद अधिकारी रहेका...
पुरा पढ्नुहोसनेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन । यसैक्रममा गायक एबम संगीतकार मोहन नेपालीको एकल आवाजमा आधुनिक “बिजी कान्छी” बोलको गीत आईतवार सार्वजनिक भएको छ । आफुले माया गर्ने मान्छे सधै...
पुरा पढ्नुहोसघोराही, १३ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि...
पुरा पढ्नुहोसयतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा महोत्सवको आयोजना भइ सम्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...
पुरा पढ्नुहोसफागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन । आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर,...
पुरा पढ्नुहोस









