खेलकुद

हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

१७ कार्तिक, काठमाडौं ‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो। नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन...

पुरा पढ्नुहोस
द हङकङ सिक्सेस: नेपालसँग इङ्ल्यान्ड ६ विकेटले पराजित

१६ कार्तिक, काठमाडौं इङ्ल्यान्डलाई हराउँदै द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो । इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य...

पुरा पढ्नुहोस
नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश बन्यो च्याम्पियन

१४ कात्तिक, काठमाडौं  नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार...

पुरा पढ्नुहोस
साफ महिला च्याम्पियनसिप: उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

१४ कात्तिक, काठमाडौं दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि नेपालको शानदार जित

१४ कार्तिक, काठमाडौं  आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो।  जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१)...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

१३ कार्तिक, काठमाडौं आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ।  आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले...

पुरा पढ्नुहोस
विश्वकप लिग २ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित

१२ कात्तिक, काठमाडौं  आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिप : भुटानलाई ७-१ ले पराजित गर्दै बंगलादेश फाइनलमा

११ कात्तिक, काठमाडौं तोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७-१ को एकपक्षीय जित हात पार्दै...

पुरा पढ्नुहोस
आइसिसी विश्वकप लिग-२: नेपालले आज अमेरिकासँग खेल्दै

११ कार्तिक, काठमाण्डौ  आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय...

पुरा पढ्नुहोस
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान सेमिफाइनलमा

८ कात्तिक, काठमाडौं माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी...

पुरा पढ्नुहोस