खेलकुद
८ कार्तिक, काठमाण्डौ काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...
पुरा पढ्नुहोस७ कार्तिक, काठमाडौँ जापानमा हुने उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा दक्षिण एशियाबाट भाग लिने नेपालमात्र एक्लो प्रतिस्पर्धी बनेको छ। दक्षिण एशियाबाट छनोट भएर नेपाली खेलाडीमात्र सो विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। अन्य कुनै पनि दक्षिण एशियाली राष्ट्र यो विधामा...
पुरा पढ्नुहोस५ कात्तिक, काठमाडौं नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो। निर्धारित २० ओभरको खेलमा...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अमेरिकालाई १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ। न्युजिल्यान्डले शुक्रबार...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...
पुरा पढ्नुहोस१ कार्तिक, ललितपुर साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए मा रहेका यी दुई टोलीबीचको खेल...
पुरा पढ्नुहोस२९ असोज, काठमाडौं नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर...
पुरा पढ्नुहोस









