खेलकुद

आज अफगानिस्तानसँग भिड्दै नेपाल

६ वैशाख, काठमाडौं आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ। नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज...

पुरा पढ्नुहोस
विश्वकप एशिया छनोटमा आज नेपाल र हङकङ भिड्दै

 ३ चैत, काठमाडौं  १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ। यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९...

पुरा पढ्नुहोस
घोराहीमा खुल्ला क्यारमबोर्ड प्रतियोगिता हुँदै

२२ चैत, दाङदाङको घोराहीमा खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ। ‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ...

पुरा पढ्नुहोस
नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

१७ चैत, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । शनिबार सुरु भएको एनएसएलको तेस्रो...

पुरा पढ्नुहोस
पीएम कप: फाइनलमा आज आर्मी र पुलिस भिड्दै

१६ चैत, कााठमाडौं प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ। रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका...

पुरा पढ्नुहोस
आज मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

१२ चैत, काठमाडौंएएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ।  नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम...

पुरा पढ्नुहोस
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

१० चैत, चितवन सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको  फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा एपीएफ...

पुरा पढ्नुहोस
पीएम कप: आज तीन खेल हुँदै

१० चैत, काठमाडौं पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ।  देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७...

पुरा पढ्नुहोस
सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

८ चैत, काठमाडौं जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई...

पुरा पढ्नुहोस
आज नेपाल र सिंगापुरबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

८ चैत, काठमाडौं आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ...

पुरा पढ्नुहोस