खेलकुद

टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ, काठमाडौं आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल...

पुरा पढ्नुहोस
टी–२‍० विश्वकप- वर्षाले नेपाल र श्रीलंका बीचको खेलमा ढिलाइ

३० जेठ, काठमाडौं आइसीसी पुरुष टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु...

पुरा पढ्नुहोस
टी–२० विश्वकप: तेस्रो खेलमा पाकिस्तानको पहिलो जित

३० जेठ, फ्लोरिडा पाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा क्यानडालाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । समूह ए मा रहेको पाकिस्तानले २ अंक जोड्दै सुपर ८ को सम्भावना कायम राखेको छ । १०७...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

२७ जेठ, काठमाडौं आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिका ४ विकेटले विजयी

२७ जेठ, काठमाडौं आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले  नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ।  दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५...

पुरा पढ्नुहोस
टी–२० विश्वकप अन्तर्गत आज भारत-पाकिस्तान भिड्दै

२७ जेठ, काठमाडौं जारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि...

पुरा पढ्नुहोस
बास्केटबल टोली आज चीन जाने

२६ जेठ, काठमाडौं छैटौँ एसियाली विश्वविद्यालय ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ। यही जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन मनीष केसी...

पुरा पढ्नुहोस
सुपर ओभरमा पाकिस्तानलाई हराउँदै अमेरिका विजयी

२५ जेठ, काठमाडौँ टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो...

पुरा पढ्नुहोस
आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात

२४ जेठ, काठमाडौं आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ। बुधबा अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।​ आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर...

पुरा पढ्नुहोस
आइसीसी टी–२० विश्वकप अन्तर्गत आज भारत र आयरल्याण्ड भिड्दै

२३ जेठ, काठमाडौं आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती...

पुरा पढ्नुहोस