खेलकुद
२८ फागुन, रुपन्देही नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई...
पुरा पढ्नुहोस२७ फागुन, भैरहवा रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल बिहान हङकङमा सवा ११ बजे शुरु हुनेछ। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौँ अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ। फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ। फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौं आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौं दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै दंगाली लायन्सले उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौं त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौं त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन...
पुरा पढ्नुहोस









