खेलकुद

यू-१९ एशिया कप : बाहिरिए भारत र पाकिस्तान, उपाधिका लागि बंगलादेश र यूएई भिड्ने

२९ मंसिर, काठमाडौँ : बलिया दावेदार मानिएका भारत र पाकिस्तान दुवै टोली १९ वर्षमुनिको एशिया कपको उपाधि होडबाट बाहिरिएका छन्। आज (शुक्रवार) भएको सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारत बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा पाकिस्तान घरेलु टोली...

पुरा पढ्नुहोस
पीएसएलमा पनि बिकेनन् नेपाली क्रिकेटर

२८ मंसिर, काठमाडौं : पाकिस्तानको व्यावसायिक क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग ‘पीएसएल’को नयाँ सिजनका लागि कुनै पनि टोलीले नेपाली खेलाडी खरिद गरेनन्। बुधबार राति सम्पन्न ड्राफ्टमा कुनै पनि सहभागी टिमले नेपाली क्रिकेटरप्रति रुची नदेखाएका हुन्। पाकिस्तान सुपर...

पुरा पढ्नुहोस
यू-१९ एसिया कपमा आज नेपालल र भारत भिड्दै

२६ मंसिर, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ । समूह ए मा नेपाल...

पुरा पढ्नुहोस
यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै,

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...

पुरा पढ्नुहोस
आज देखि यू–१९ एसिया कप सुरु : नेपाल र पाकिस्तान भिड्दै

२२ मंसिर, काठमाडौं : यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट...

पुरा पढ्नुहोस
लियोनल मेसी ‘एथ्लिट अफ द इयर’ घोषित

२० मंसिर, काठमाडौं : अर्जेन्टिना फुटबलका कप्तान तथा अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड कप्तान लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन्। टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो शृंखला नेपालमा हुने

१५ मंसिर, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ। नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले...

पुरा पढ्नुहोस
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा...

पुरा पढ्नुहोस
विश्वकप छनोट :नेपाल र यमन भिड्दै

५ मंसिर, काठ्माडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय...

पुरा पढ्नुहोस
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटाैं पटक विश्वविजेता

३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...

पुरा पढ्नुहोस