पत्रपत्रिका
१७ श्रावण,दाङ।तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा व्यापक दुरुपयोग गरेको पाइएको छ। उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्रविपरीत सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको हो। महालेखापरीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र व्यक्ति विशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको...
पुरा पढ्नुहोसदिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ । न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई...
पुरा पढ्नुहोसपरापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...
पुरा पढ्नुहोसस्थानीय तहको भड्किलो चुनावी रौनकताले मुलुक तातिरहेको छ । कुनै पनि सरकार राम्रो नीति र पद्धतीले विकासको समृद्धि हासिल हुने हो तर यहाँ त बस्तुवादी नीति कार्यक्रम भन्दा पनि होडवाजी र आर्थिक प्रलोभनले नेता...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं । रानीकोट । नाम नै काफी छ यसको सौन्दर्य बुझाउनलाई। यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।केही समययता रानीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ – आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले...
पुरा पढ्नुहोसकाठमाडौँ — कोरोना संक्रमणमुक्त भएका व्यक्तिले समेत समाजमा धेरै प्रकारका भेदभाव व्यहोर्नुपरेको छ । आफन्त र समाजले गर्ने दुर्व्यवहारका कारण संक्रमणमुक्त भएपछि पनि धेरै मानिस मानसिक समस्यामा धकेलिएको संकेत एक अध्ययनले देखाएको छ ।स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल...
पुरा पढ्नुहोसकाठमाडौँ — उनी लाइनको पहिलो नम्बरमा छन् । उभिइरहन कठिआफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका...
पुरा पढ्नुहोस






