मनोरंजन
२८ कार्तिक, प्युठान गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ । एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो...
पुरा पढ्नुहोस२८ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपलिकामा बृहत एकदिने भैलो महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार बंगलाचुली गाउँपलिका- ५ मा रहेको पर्यटकीय क्षेत्रमा महोत्सव सम्पन्न भएको हो । महोत्सवमा पालिकाका ८ वटै वडाबाट सहभागी २४...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दैछन्। यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले...
पुरा पढ्नुहोस११ असोज, काठमाडौंआज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा संस्कृति,...
पुरा पढ्नुहोसकभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...
पुरा पढ्नुहोसएसिड आक्रमणमा परेकाहरूबारे केन्द्रित छ फिल्म१७ भदाै, काठमाडौंअभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकाहरूको कथामा फिल्म ‘नमेटिने घाउ’ निर्माण एवं निर्देशन गरे। यो फिल्ममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार...
पुरा पढ्नुहोसप्युठान,७ भाद्र।नेपाली हिन्दु नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन एक पछि अर्को गर्दै तीज गित हरु सार्वजनिक भैरहेका छन्।कतिपय गीत त परिवार सँग बसेर हेर्नै र सुन्नै...
पुरा पढ्नुहोसचर्चित माक्र्सवादी लेखक म्याक्सिम गोर्कीद्धारा लिखित लेख तथा पुस्तक एवं माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईँ द्धारा अनुदित पुस्तक व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श गरिदैँछ । “व्यक्तिवाद र व्यक्तित्वको विघटन” विषयमा आउँदो आइतबार दाङको घोराहीस्थित सर्वोदय पुस्तकालयमा...
पुरा पढ्नुहोस२८ साउन, तम्घास गुल्मीका तीन हजार घरधुरीमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा त्यहाँका वासिन्दा अँध्याराेमै बस्न विवश छन् । जिल्लाको मालिका गाउँपालिका–१, २ र ३ वडामा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन भने मुसीकोट...
पुरा पढ्नुहोस