मनोरंजन

प्युठान डान्स आईडल सिजन-२; जिल्लाभरबाट ४५ प्रतिस्पर्धी ,भोलि मेघा राउन्ड

४ पुष,प्युठान।प्युठान डान्स आईडल सिजन-२ को अडिसन राउन्ड सम्पन्न भएको छ।अडिसनबाट जिल्लाभरका ४५ जना प्रतिस्पर्धी छनोट भएका छन्।भोलि अर्थात पुष ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रथम भित्रिकोट प्युठान महोत्सव-२०८१ का लागि उक्त आईडल...

पुरा पढ्नुहोस
प्यूठानी कलाकारलाई विशेष स्थान दिन्छौं : प्यार अलि खान

पुष ३ बुधबार,प्युठान ।यही पुष ५ गतेदेखि १७ गतेसम्म हुन गईरहेको प्रथम भित्रिकोट प्यूठान महोत्सवमा सम्भव भएजति प्यूठानी कलाकारलाई समेट्ने योजना रहेको आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानले बताउनुभएको छ। प्यूठान घर भएका...

पुरा पढ्नुहोस
गौमुखीको ठुलाबेसीमा पाचौं एकादशी मेला सम्पन्न

२८ कार्तिक, प्युठान गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ । एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो...

पुरा पढ्नुहोस
पर्यटकीय नगरी बंगलाचुलीमा भैलाे महाेत्सव!

२८ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपलिकामा बृहत एकदिने भैलो महोत्सव सम्पन्न  भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार बंगलाचुली गाउँपलिका- ५ मा रहेको पर्यटकीय क्षेत्रमा महोत्सव सम्पन्न भएको  हो । महोत्सवमा पालिकाका ८ वटै वडाबाट सहभागी २४...

पुरा पढ्नुहोस
एभरेष्ट महिला भलिबल लिग: आज उपाधिका लागि ललितपुर र कर्णाली भिड्दै

१९ असोज, काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस  भिड्दैछन्। यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले...

पुरा पढ्नुहोस
आज ४५औँ विश्व पर्यटन दिवस मनाइँदै

११ असोज, काठमाडौंआज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा संस्कृति,...

पुरा पढ्नुहोस
प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
हट्यो प्रतिबन्ध चल्न थाल्यो टिकट !

२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...

पुरा पढ्नुहोस
दर्शक नपाएपछि देशभरका हलबाट बाहिरियाे ओली अभिनित “नमेटिने घाउ”

एसिड आक्रमणमा परेकाहरूबारे केन्द्रित छ फिल्म१७ भदाै, काठमाडौंअभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकाहरूको कथामा फिल्म ‘नमेटिने घाउ’ निर्माण एवं निर्देशन गरे। यो फिल्ममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार...

पुरा पढ्नुहोस
आरेमको तीज गीत “जुत्ता भिजायो” सार्वजनिक!

प्युठान,७ भाद्र।नेपाली हिन्दु नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन एक पछि अर्को गर्दै तीज गित हरु सार्वजनिक भैरहेका छन्।कतिपय गीत त परिवार सँग बसेर हेर्नै र सुन्नै...

पुरा पढ्नुहोस