राजनीति

सरकारलाई सांसदहरूको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

६ पुस, काठमाडौं राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतवार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै...

पुरा पढ्नुहोस
नाउपा केन्द्रीय कमिटी बैठक जारी !

६ पुस, काठमाडौं नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो । पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा...

पुरा पढ्नुहोस
मन्त्री पुन भन्छन् : योग र ध्यानले भ्रष्टाचार हट्नसक्छ

६ पुस, काठमाडौं अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र...

पुरा पढ्नुहोस
एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री खरेल

५ पुस, काठमाडौं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत...

पुरा पढ्नुहोस
देशको प्रधानमन्त्री भएर गोरु जसरी जोतिन मन छ : विप्लव

५ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्न चाहना रहेको बताएका छन्। काठमाडौँमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि...

पुरा पढ्नुहोस
१०० दिनअघि र अहिलेको अवस्था हेर्नुहोस्: प्रधानमन्त्री

५ पुस, काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छिन्। जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ : रवि लामिछाने

४ पुस,बुटवल रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय  आउने भन्दै उनले...

पुरा पढ्नुहोस
यस्तो छ सरकारको १०० दिनमा प्रधानमन्त्रीको सम्बोधन

५ पुस, कठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वानलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने

४ पुस, काठमाडौं सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने...

पुरा पढ्नुहोस
रवि लामिछाने आज रिहा हुने, धरौटी बुझाउन रूपन्देही जाँदै

४ पुस, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी रिहा हुने भएका हुन्। त्यसअघि लामिछानेलाई आज...

पुरा पढ्नुहोस