राजनीति

गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पालाई छानियोस् : सांसद घर्ती

२९ जेठ, काठमाडौंनेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु–...

पुरा पढ्नुहोस
गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

२९ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

२८ जेठ, काठमाडौँसर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाईनिलम्बन गर्न माग गरिएको रिट...

पुरा पढ्नुहोस
जसपा नेपालको महाधिवेशन आजदेखि सुरु

२८ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सोमबार जनकपुरधाममा शुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विभिन्न राजनीतिक...

पुरा पढ्नुहोस
प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरागण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...

पुरा पढ्नुहोस
मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए : जसपा अध्यक्ष यादव

२७ जेठ, काठमाडौंजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहित ५ जनाको टोली दिल्ली प्रस्थान गर्दै

२७ जेठ, काठमाडौंभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा  प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी,...

पुरा पढ्नुहोस
राज्यका सबै निकायमा अब शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री

२६ जेठ, काठमाडौँअर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन...

पुरा पढ्नुहोस
राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित

२६ जेठ, न्यूयोर्कमहिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको...

पुरा पढ्नुहोस
जसपाको मुद्दा हेर्दाहेर्दैमा

२५ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर सकिएन ।२३ वैशाखमा जसपा नेपालका ७ सांसदले...

पुरा पढ्नुहोस