राजनीति

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

२० कात्तिक, काठमाडौं  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)  पाटनले...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा भाग नलिने

२० कार्तिक, काठमाडौँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको...

पुरा पढ्नुहोस
कात्तिक अन्तिम साता चीन जाँदै लुम्बिनीका मुख्यमन्त्री

२० कात्तिक, बुटवल  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् । मंगलबार बसेको...

पुरा पढ्नुहोस
‘नास्तिकता’ नयाँ यूगको मार्ग: -सत्यजीत

  नास्तिकता भनेको कुनै पनि ईश्वरीय वा अलौकिक शक्तिप्रतिको अविश्वास हो, जसले व्यक्ति वा समूहलाई तर्क, विज्ञान, र प्रमाणमा आधारित जीवन र विश्वदृष्टिकोण अपनाउन प्रोत्साहित गर्छ। नास्तिकता कुनै विशेष धार्मिक आस्था वा अनास्थामा आधारित नभएर...

पुरा पढ्नुहोस
सरकारले १०० दिनमा राम्रो काम गरेको छ : देउवा

१७ कात्तिक, भक्तपुर  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

पुरा पढ्नुहोस
क्रान्तिपछिको द्विविधामा बंगलादेश !

तीन महिनाअघि बंगलादेशमा सकिएको क्रान्ति यतिबेला भविष्यको भिजन कोर्ने कि इतिहासको पुनर्लेखन गर्ने द्विविधामा अल्झिरहेको छ । तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरु । १६ कात्तिक, ढाका कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले...

पुरा पढ्नुहोस
रुपन्देहीमा ६ बिघा जग्गामा विप्लव नेकपाको सामूहिक खेती

१६ कात्तिक, बुटवल  नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघा जग्गामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ...

पुरा पढ्नुहोस
आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली

१५ कार्तिक, काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउन चुनौती दिएका छन्। सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको...

पुरा पढ्नुहोस
विदेश जानेलाई विनाधितो ऋण दिन कार्यविधि बन्दै

१५ कात्तिक, काठमाडौं  सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई विना धितो ऋण उपलब्ध गराउने भएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ । श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार विदेश...

पुरा पढ्नुहोस
दुष्टहरुको शासन !

देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो प्यारो मातृभूमिको अस्मित गुम्यो देशको भुगोल गुम्यो देशका सपुतहरूले खडा गरेको सान गुम्यो वीर सहिदहरुको सानले लेखिएको आजादिको नाम गुम्यो देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो ।। दलितहरुको अधिकार गुम्यो आदिवासी...

पुरा पढ्नुहोस