राजनीति

संविधान संशोधन तत्काल हुँदैन: गृहमन्त्री

९ पुस, काठमाडौं  गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समय लाग्ने बताएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै गृहमन्त्री लेखकले त्यसका लागि तयारी अघि बढाइने बताए। ‘हामी चरणवद्ध रुपमा संविधान संशोधनको प्रक्रिया...

पुरा पढ्नुहोस
संघीय संसदअन्तर्गत तीन समितिको बैठक आज बस्दै

९ पुस, काठमाडौं  संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ । बैठक...

पुरा पढ्नुहोस
राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो : जनार्दन शर्मा

८ पुस, काठमाडौँ  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्। सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता एउटा अनवरत आन्दोलन भएको बताएका...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

८ पुस, काठाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...

पुरा पढ्नुहोस
जिल्ला अदालत कास्कीमा रविको बयान सुरु हुँदै

८ पुस, काठमाडौं सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र...

पुरा पढ्नुहोस
महोत्सवको अर्को स्वरूप धन्दा !

पर्यटन प्रबर्द्धनका लागि भन्दै सञ्चालन गरिएका र गर्न लागिएका प्युठानका केही महोत्सव कमाउ धन्दामा परिणत भएका छन् । महोत्सव पहिले पहिले एक हाट बजारको विकसित रुप भन्ने बुझिन्थ्यो, जहाँ मनोरञ्जन, खेलकुदका साथमा स्थानीय उत्पादनको...

पुरा पढ्नुहोस
रविमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग

श्रीमती निकिताको समेत सम्पत्ति जफत गर्न माग ७ पुस, काठमाडौँ पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको...

पुरा पढ्नुहोस
१ अर्ब ५१ करोड बिगो मागसहित रविविरुद्ध मुद्दा दर्ता हुँदै

७ पुस, काठमाडौं  रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी...

पुरा पढ्नुहोस
‘असफल’ अर्थमन्त्री !

६ पुस, काठमाडाैँ  देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको लक्ष्यअनुसार काम गर्न असफल देखिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना पूरा हुँदासम्म सरकारले राजस्व सङ्कलनदेखि विकास खर्च लक्ष्य अनुसार गर्न...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासनको स्क्यानर

थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।   ५ पुस, गुल्मी गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार...

पुरा पढ्नुहोस