राजनीति

पश्चिममा प्यालेस्टाइनबारे धारणा परिवर्तन हुँदै

लामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे ।...

पुरा पढ्नुहोस
६० देशका लगानीकर्तामाझ सरकारको आह्वान : अनुकूल वातावरण बन्दै छ, ढुक्कले लगानी गर्नूस्

१७ बैशाख, काठमाडौंसरकार, प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले नेपालमा लगानी गरी अवसरहरूको सदुपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग आह्वान गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं...

पुरा पढ्नुहोस
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना

१६ बैशाख, काठमाडौंकाठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा बस्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकक्षबाहिर दिँउसो २ बजेदेखि धर्ना दिन...

पुरा पढ्नुहोस
काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु (तस्बिरहरु)

१६ बैशाख, काठमाडौं  आजबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा लगानी सम्मेलन उत्घाटन गरेका हुन्। दुई दिनसम्म चल्ने यो सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ताहरुको सहभागिता रहेको छ। सम्मेलनका नेपालका तीन...

पुरा पढ्नुहोस
उपनिर्वाचन बझाङ : सबै मतपेटिका सदरमुकाम पुर्‍याइयो, आजै मत गणना हुने

फाइल तस्बिर – १६ बैशाख, धनगढीबझाङमा आइतबार मतगणना हुने भएको छ। बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा शनिबार भएको उपनिर्वाचनको आज मतगणना हुने भएको हो।केही बेरअघि मात्र दुर्गम साईपाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रबाट...

पुरा पढ्नुहोस
इलाम २ मा सकियाे सर्वदलीय बैठक , ११ बजेबाट मतगणना सुरू हुने

१६ बैशाख, इलामइलाम-२ मा ११ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहबाट सुरु हुनेछ । सुरुमा फाकफोकथुम गाउँपालिकाको...

पुरा पढ्नुहोस
उपनिर्वाचन: इलाम र बझाङमा मतदान सुरु

इलाममा १९ र बझाङमा ११ जनाबीच प्रतिस्पर्धा निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह १५ बैशाख, काठमाडौं  उपनिर्वाचन अन्तर्गत इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेश सभा -१ मा मतदान सुरु भएको छ । बिहान सात बजेबाट मतदान...

पुरा पढ्नुहोस
उपनिर्वाचन: आज इलाम र बझाङमा मतदान हुँदै

१५ वैशाख, काठमाडौं इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको ।आयोगबाट प्रकाशित अन्तिम नामावलीमा...

पुरा पढ्नुहोस
पत्रकारकाे न्यायमा महानगरकाे उदासीन विरुद्ध आन्दोलनकाे तयारीमा श्रमजीवी संघ

१४ बैशाख, काठमाडौँ प्राणमञ्चकर्मी तथा पत्रकार पदमप्रसाद पाेख्रेलकाे न्यायका लागि गरिएको सहमति कार्यान्वयन नगरि काठमाडौँ महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौ महानगर प्रहरीले गत ०८० फागुन १६ गते...

पुरा पढ्नुहोस
सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : गृहमन्त्री लामिछाने

१४ बैशाख, काठमाडौं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगहरूले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि जफत गरी लिलाम गरिने बताएका छन्। सहकारी पीडितसँग भएको छलफलका क्रममा लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि संचालकका सम्पत्ति कब्जा गरी...

पुरा पढ्नुहोस