राजनीति

९ दिने भ्रमणका लागि आज चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

११ चैत, काठमाडौंउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन्। नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन्।  चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा...

पुरा पढ्नुहोस
विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा...

पुरा पढ्नुहोस
सरकारको नाममा आयो बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा

९ चैत, काठमाडौंबाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमाथि सांसदहरूसँग दफावार छलफल सुरु

९ चैत, काठमाडौंविद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा छुटे

९ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको...

पुरा पढ्नुहोस
महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

९ चैत, काठमाडौं नेपालमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको...

पुरा पढ्नुहोस
ओलीलाई भेट्न बालकाेट पुगे विप्लव

९ चैत, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी...

पुरा पढ्नुहोस
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

९ चैत, काठमाडौं  भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो। मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
सीआईबीलाई बयान दिएर अस्पताल फर्किए महरा

८ चैत, काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा...

पुरा पढ्नुहोस
बाँसबारी जग्गा प्रकरण : सरकारी वकिल कार्यालयमा विनोद चौधरीको बयान शुरू

८ चैत, काठमाडौं बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ। बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै...

पुरा पढ्नुहोस