राजनीति

कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा बेरुजु साढे ४ अर्ब   

२१ माघ, कर्णाली (सुर्खेत)कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसका अवसरमा...

पुरा पढ्नुहोस
अस्तित्वका कवितामाथि घाेराहीमा गम्भीर विमर्श

उदयीमान युवा साहित्यकार एवम् कवि घनश्याम अस्तित्वकाे नवीन कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि आज विभिन्न काेणबाट गम्भीर बहस तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उदाहरण समुह नेपालकाे आयोजनामा नेपाल पत्रकार महासंघको...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुन्न : गृहमन्त्री श्रेष्ठ

२० माघ, कास्की : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्।पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन...

पुरा पढ्नुहोस
संघीय संसद्को हिउँदे अधिवेशनको पूरा भयो तयारी

२० माघ, काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। सभामुखबाट विधेयकबारे कानुनी,...

पुरा पढ्नुहोस
सुशासन अभियानलाइ पुर्णता दिन कर्मचारीको सहयोग आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

२० माघ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले...

पुरा पढ्नुहोस
राज्य लुट्ने छुट कसैलाई दिन सकिन्न : गृहमन्त्री श्रेष्ठ

१९ माघ, काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् । कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

१९ माघ, काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी...

पुरा पढ्नुहोस
राजधानी व्यावस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसंग भेटघाट

  दाङ, १६ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी व्यावस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि...

पुरा पढ्नुहोस