राजनीति

सांसद शर्माको प्रश्‍न : गृहमन्त्रीले जिबी राईलाई भगाउन खोजेको हो?

९ असार, काठमाडौं नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन? भनी गृहमन्त्रीलाई प्रश्न गरेका छन्। आईतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभाबाट बजेट पास गर्ने कार्यसूची

९ असार, काठमाडौं प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​ बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

८ असार,काठमाडौं उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्। इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव असार २२ गते, यस्तो छ निर्वाचन कार्यतालिका

८ असार, काठमाडौं नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन...

पुरा पढ्नुहोस
आव २०८१/८२ का लागि धनगढीको बजेट २ अर्ब १८ करोड

८ असार, धनगढी   धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...

पुरा पढ्नुहोस
सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौं पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी...

पुरा पढ्नुहोस
अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

७ असार, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
सिंहदरबारमा प्रचण्ड,ओली र रविबीच छलफल जारी

७ असार, काठमाडौैं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल...

पुरा पढ्नुहोस
आगामी आवदेखि राससले २४सै घण्टा समाचार प्रवाह गर्छ : सञ्चारमन्त्री रेखा शर्मा

६ असार, काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा आज मन्त्रीहरूले जवाफ दिने

५ असार, काठमाडौं प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर...

पुरा पढ्नुहोस