राजनीति

युवा पलायन र निराशाले मुलुक झन् पछि झन् कमजोर बन्दै- शर्मा

१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...

पुरा पढ्नुहोस
बङ्गलादेश आन्दोलनले दिने मुख्य पाठ !

बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगलाई सत्ताबाट हटाउने स्तरमा भएको व्यापक आन्दोलनले विश्व समुदाय र छिमेकी भारतलाई केही खास पाठ सिकाउन खोजेको छ । त्यसो त आन्दोलन यो स्तरमा बढ्नुमा हसिना...

पुरा पढ्नुहोस
स्त्री प्रतिरोध, थेरी भिक्षुणीहरू र समयको आलोचना

स्त्रीदेह अहिले पनि पुरूषको निम्ति कामुक भोगको साधन नै छ । आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को...

पुरा पढ्नुहोस
युक्रेनले भर्खरै पाएको अमेरिकी एफ-१६ लडाकु विमान खस्यो युद्धको क्रममा

युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...

पुरा पढ्नुहोस
राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिए राजीनामा

१४ भदौ, काठमाडौं राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...

पुरा पढ्नुहोस
विपत रोकथाम र नियन्त्रणमा निकम्मा राज्य

गत हप्ता काठमाडौँबाट फर्किने बेला मैले फेसबुकमा लेखेँः ‘राम्ररी बस है काठमाण्डौँ । म त घर फर्केँ ।’ कूसंयोग ! ‘सुमो जीप’मा बसेर जतिबेला म यो लेख्दै थिएँ, त्यति नै बेला त्रिभुवन विमानस्थमा सौर्य...

पुरा पढ्नुहोस
दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड

फाइल फोटो १३ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्। धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

१३ भदौ, काठमाडौं  नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ । त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

१३ भदौ, काठमाडौं मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य सचिव...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ भदौ, काठमाडौँ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै...

पुरा पढ्नुहोस