राजनीति
६ भदौ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौंयुक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट...
पुरा पढ्नुहोस६ भदौ, दाङदाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौंप्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा नियमावली,...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौंमंसिर तेस्राे साता स्थानीय तहको उपनिर्वाचन हुने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ। बुधबार बिहान पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग...
पुरा पढ्नुहोस५ भदाै, काठमाडौंइजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...
पुरा पढ्नुहोसगमगाड खोलामा रहेको साँघु तर्दै सर्वसाधारण २०७९ असोजको बाढीले झोलुंगे पुल बगाएपछि सास्ती, काठको ‘लाप्को’बाटै वारपार गर्नुपर्ने बाध्यतामा विद्यार्थी र सर्वसाधारण स्थानीय भन्छन्, ‘लाप्कोबाट दुई–तीन जना नखसेको दिनै हुँदैन, पक्की पुल बने कम्तीमा ढुक्कले खोला त...
पुरा पढ्नुहोस४ भदौ, सुर्खेतसुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोससहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिमा आइतबार बयान दिँदै रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेकै भाषामा आचार्यले पनि सहकारीबाट आफ्नो नाममा कसले रकम पठायो, जानकारी नभएको बयान दिएका छन्,...
पुरा पढ्नुहोस







