राजनीति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल सुरु गर्ने तयारी

२० जेठ, काठमाडौं आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि...

पुरा पढ्नुहोस
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

 १९ जेठ, काठमाडौं यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन्...

पुरा पढ्नुहोस
माओवादीले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने

१८ जेठ, काठमाडौँ   नेकपा माओवादी (केन्द्र)ले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन...

पुरा पढ्नुहोस
प्रधानमन्त्री भन्छन्: गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन

१७ जेठ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रतिक्रिया दिएका छन्। काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री  रमेश लेखकमाथि कुनै आरोप नलागेको र...

पुरा पढ्नुहोस
गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहन्छ : माओवादी केन्द्र

१६ जेठ, काठमाडौँ नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ। शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
लुम्बिनीमा नयाँ योजना न्यून, पुरानैलाई निरन्तरता

  १६ जेठ, बुटवल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेटमा लुम्बिनी प्रदेशभित्र परेका योजनाहरु अधिकांश पुरानै छन् । अधिकांश अधुरा बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेटमा समेटिएका छन् तर नयाँ योजनाहरु न्यून छन्...

पुरा पढ्नुहोस
आज १८ औं गणतन्त्र दिवस !

१५ जेठ, काठमाडौँ तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५...

पुरा पढ्नुहोस
आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो : प्रधानमन्त्री ओली

१५ जेठ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको...

पुरा पढ्नुहोस
गभर्नर पौडेलविरुद्धको रिटमा आज पेशी हुँदै

१४ जेठ, काठमाडौं नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन्। नेपाल...

पुरा पढ्नुहोस
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा

 १३ जेठ, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू अहिले भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।उनले...

पुरा पढ्नुहोस