राजनीति
१८ भदौ, काठमाडौंहालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...
पुरा पढ्नुहोससंसदीय समितिमा मध्यरातसम्म बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर बिहानै चितवन पुगेका लामिछानेले ‘फर्केपछि समय मिलाएर पोखरा नै आउँछु’ भनेका थिए, प्रहरी टोली भने काठमाडौंमा पर्खेर बयान लिएर मात्र फर्कियो प्रहरीले गोर्खा...
पुरा पढ्नुहोस१८ भदौ, दाङ विभिन्न राजनीतिकाे चरम अखडा बनेर प्राध्यापक तथा कर्मचारी नियुक्ति लगायतका कारणले विवाद हुँदा नेपाल संस्कृत विश्वविद्यालय दशकाैंदेखि “तालाबन्दी” विश्वविद्यालयकाे परिचय बनिरहेकाे छ । यावत् प्रकारका बिबाद र किचलाेमा जथाभावी मुछिएका तत्कालीन उपकुलपति यादवप्रकास...
पुरा पढ्नुहोसरुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौंपटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौंबाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको...
पुरा पढ्नुहोस१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...
पुरा पढ्नुहोसबङ्गलादेशमा प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगलाई सत्ताबाट हटाउने स्तरमा भएको व्यापक आन्दोलनले विश्व समुदाय र छिमेकी भारतलाई केही खास पाठ सिकाउन खोजेको छ । त्यसो त आन्दोलन यो स्तरमा बढ्नुमा हसिना...
पुरा पढ्नुहोसस्त्रीदेह अहिले पनि पुरूषको निम्ति कामुक भोगको साधन नै छ ।आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को...
पुरा पढ्नुहोसयुक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...
पुरा पढ्नुहोस







