राजनीति
१३ फागुन, काठमाडौँ सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौँ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौँ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । माओवादी केन्द्रको आज सिंहदरबारमा भएको...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरूले मिलेरै राजतन्त्र फालेको...
पुरा पढ्नुहोसदीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात्...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौं परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता...
पुरा पढ्नुहोस११ फागुन, दाङ स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित ८ गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले चौथो दिन शुक्रबार घोराहीको मुख्य चोक तुलसीपुर चोकमा एक घण्टा सुतेर आन्दोलन जारी...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर,...
पुरा पढ्नुहोस१० फागुन, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो...
पुरा पढ्नुहोसवस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...
पुरा पढ्नुहोस









