राजनीति

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

२७ माघ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक...

पुरा पढ्नुहोस
नेपालमा ‘इ–भिसा’ प्रणाली सुरु- नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

२७ माघ, काठमाडौंँ नेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् । विभागले...

पुरा पढ्नुहोस
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार , एकताबद्ध हुन इस्लामिक देशहरूलाई आह्वान

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयका तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी...

पुरा पढ्नुहोस
मृत्यु संस्कारमा वृक्षारोपण, गरिएन काजकिरिया !

भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा भौतिकवादी मृत्यु संस्कार भौतिकवादी ढंगले बिहीबार महोत्तरीको रतवारामा सम्पन्न भएको छ । समाजको केन्द्रीय सदस्य शंकर प्रसाद रायको आमाको मृत्युको आज सातौं दिनमा शोक तथा समवेदना सभाको संचालन...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस
लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी

  २३ माघ, काठमाडौं   विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले स्थापित लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी गरिएको छ । बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय लगानी बोर्डको कार्यालयलाई थप सशक्त बनाउन सार्वजनिक निजी साझेदारी तथा...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक आज

२४ माघ,काठमाडौं   संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय...

पुरा पढ्नुहोस
सत्ता, दलाल पूँजीतन्त्र र भ्रष्टाचार

दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...

पुरा पढ्नुहोस
संघीय संसद्को महासचिवमा डा.पद्मप्रसाद पाण्डे नियुक्त

२३ माघ, काठमाडौं   संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशसभाको ६ वर्ष: सुस्त र कमजोर कार्यसम्पादन

२३ माघ, सुर्खेत   ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले...

पुरा पढ्नुहोस