राजनीति

जनताले सुुन्ने, बुुझ्ने र महसुुस गर्नेगरी ऐतिहासिक काम गर्नेछुुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अवस्था फेर्ने संकल्प गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पटकपटक सरकारहरू फेरिँदा पनि जनताको अवस्था जहाँको तहीँ रहेको भन्दै त्यस्तो अवस्था फेर्ने संकल्प गरेका हुन् । ‘मैले सचिवज्यूहरूलाई सोधेँ,...

पुरा पढ्नुहोस
प्रचण्ड सरकारलाई काङग्रेसले विश्वासकाे मत दिने

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको...

पुरा पढ्नुहोस
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पूर्वी तराईमा उदाएको जनमत र पश्चित तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता...

पुरा पढ्नुहोस
विद्यालयमा आगजनी हुँदा नाै लाखकाे क्षति, किन हुँदैन अपराधीकाे खाेजी र कारबाही ?

यसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...

पुरा पढ्नुहोस
कता जाँदै छ चीन ?

  अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व...

पुरा पढ्नुहोस
प्रचण्डको चीनलाई अपिल ‘अब ठुला परियोजनामा लगानी गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने...

पुरा पढ्नुहोस
स्मरणमा उथलपथलमय वर्ष -2022

केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छ सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्! “गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...

पुरा पढ्नुहोस
बालकोटको निर्णय, प्रचण्ड प्रधानमन्त्री

एमालेसहित ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। केपी ओलीनिवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति जुटेको एक नेताले बताए। अब संविधानको धारा ७६ को उपधारा...

पुरा पढ्नुहोस
एक भव्य समारोहबीच लुम्बिनी प्रदेश राजधानीको कामकाज देउखुरीबाट सुचारु

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झन्डाेत्तोलन गरेका...

पुरा पढ्नुहोस
देश दुखेको घाउमा लाचार सरकार, महाकाली समस्यामा कहिले मुख खोल्ने ?

भारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि भारतीयले सोमबार बिहान पुल बन्द गराएर नेपालीलाई आउजाउमा रोक लगाएका थिए । जिल्ला प्रशासन र सशस्त्र प्रहरीले भारतीय पक्षसँग कुराकानी गरेपछि मात्र केही घण्टामा पुलको आवागमन खुलेको थियो । पुलबाट...

पुरा पढ्नुहोस